कहाँ छ ?

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️भुवन ओझा, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली

बगरमा    अझै    पानी    कहाँ    छ
नदिझै  सुखद  जिन्दगानी  कहाँ  छ !!

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

मन दुख्छ आँसु खस्छ भविष्य सम्झेर
बचपन झै नभिजेकाे सिरानी कहाँ छ !!

तिमी  हाँस्याै  अरुको  दुःख  पिडामा
मेरो त्यतिसम्म नराम्रो बानी  कहाँ  छ !!

दिन  अध्यारै   रात   अध्यारै  छ  मेराे
तिम्रो जस्तो उज्यालो बिहानी कहाँ छ !!

समय सँगै अनुहार खुम्चिदै गएको छ
आज  जस्तै  भाेली  जवानी  कहाँ  छ !!

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.