आज बालदिवस ,देशका विभिन्न ठाउँमा अझै बाल श्रमशोषण कायमै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको यस पटकको बाल दिवसमा बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

यो दिवस राष्ट्रियस्तरमा मनाउने गरिएपनि अधिकारबाट बञ्चित बालबालिकाको अवस्थामा अपेक्षा गरिए अनुसार भने सुधार हुन नसकेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

बालअधिकारकर्मीका अनुसार देशका विभिन्न ठाउँमा बाल श्रमशोषण कायमै रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै रहेको बताएका छन् ।

बालअधिकार स्थापनाको लागि नेपालले बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो ।।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.