चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडाको मृत्यु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।

जिल्ला वन डोटी

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८० / ८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

पोषण खाजा सम्बन्धि सन्देश

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या ७ सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा रहेका छन् ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.