बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन रहेको छ।

जिल्ला वन डोटी

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा आजै परेको जनाएको छ। समितिका अनुसार सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको  हो।

पोषण खाजा सम्बन्धि सन्देश

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने बिहीबार परेको समितिले जनाएको छ। मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्।

दसैंको सार्वजनिक बिदा सकिएपछि मंगलबारबाट सरकारी कार्यालय खुलेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.