जनक शिक्षाले हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छाप्ने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

काठमाडौँः जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.