मौसम अपडेट: देशभर विविधता, चिसो बढ्दै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

देशभर आज मौसममा विविधता देखिने छ। जलनतथा मौसम बिज्ञान बिभागका अनुसार आइतबार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा बादल लाग्नेछ। कोशी प्रदेशमा पनि केही स्थानमा बादल देखिनेछ भने मध्य तराईका क्षेत्रमा बिहानपख बाक्लो हुस्सु रहनेछ।

जिल्ला वन डोटी

दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा बादल क्रमशः हट्दै पूर्वतिर सर्ने अनुमान गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

वर्षाको संभावना कम रहे पनि एकदुई स्थानमा हल्का झरी पर्न सक्ने छ। हिमाली क्षेत्रहरूमा चिसो बढ्दै हिउँ पर्ने संभावना रहेको छ।

भोलिदेखि अधिकांश ठाउँमा बादल हट्ने तर बिहान हुस्सु लाग्ने अवस्था कायम रहने मौसम विभागले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.