नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा नियुक्त

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

काठमाडौँ । नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

थापा हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखका रूपमा कार्यरत थिए। आईजीपी नियुक्तिका लागि भएका प्रतिस्पर्धामा उनी वरीयतामा पहिलो स्थानमा थिए। अन्य प्रतिस्पर्धीमध्ये प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी दोस्रो स्थानमा र टेकबहादुर तामाङ तेस्रो स्थानमा रहेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.