क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा डोटीमा पत्रकार सम्मेलन

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले डोटी जिल्लाको सदरमुकाम सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।

जिल्ला वन डोटी

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा प्रस्तुत गरेका छन्। उनले राजतन्त्रको कल्पना गर्नै नसकिने भन्दै ठूला राजनीतिक दलहरूको गतिविधिले जनमानसमा निराशा फैलिएको स्वीकार गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

आइतबार नेपाल परिवार नियोजन संघ, डोटी, सिलगढीको सभाहलमा आयोजित कार्यक्रममा डोटी जिल्ला सचिव चन्द्र थापाले पत्रकार सम्मेलनबारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा पोलिटब्युरो सदस्य केबी गुरुङ, धनेश्वर पोख्रेल, राम बहादुर चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन नीलम ओलीले गरेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.