फसि रहेको छु म …….

मन्त्रालय सन्देश १

✍️कुमार सिङ सेवा ( सामाजिक अभियान्ता साँस्कृतिक शहर सिलगढी,डोटी )

ठूला ठूला पहाडको बिचमा सधैं थिचि रहे म।
सामन्ति संस्कारको बिरुद्ध लडदा पिल्सि रहे म।।

पोषण खाजा सम्बन्धि सन्देश

अंधकारमा उज्यालोको खोजीमा लागि रहे म।
अंधकारै अंधकारको भुमरीमा सधैं फसि रहे म।

झुटै झुटा आश्वासनको डालोमा बसिरहेछु म।
मनि कति मुर्ख रहेछु,बिस्वासमा फसिरहेछु म।।

जनता को सेवक भनि भोट माग्न आयो पहिले।
राजनीति लाई व्यापार बनाई मोज र्गछ अहिले ।।

जनता कति लाटा उसैलाई बिस्वास गर्छन् पनि।
जितेरै जान्छ जब बिस्वास घात गर्छ उसले अनि।।

जिल्ला वन डोटी

लोकतन्त्र गणतन्त्र नाममा राज गर्दछन् नाम फेरि पनि।
जनताले फेरि भोट उसैलाई दिन्छन् हाम्रो नेता  भनि।।

अब त सचेत हौ हाम्रो देश डुब्नै लागि सकियो अहिले।
हामी नेपाली दाजुभाई हरुलाई चेत आउने हो कहिले।।

ठूला  ठूला पाहाड को बिचमा सधैं थिचि रहे म।
शामन्ति संस्कारको बिरुद्ध लडदा पिल्सि रहे म।।

अंधकार मा उज्यालो को खोजी मा लागि रहे म।

अंधकारै अंधकार को भुमरीमा सधैं फसि रहे म।।

झुटै झुटा आश्वासन को डालो मा बसिरहे म।
मनि कति मुर्ख रहेछु बिस्वास मा फसिरहे म।।

सबै भन्दा ठूलो आस्था नै हो भनि लागि रहे म।
अधिकार अधिकार भन्दै याहाँ उहाँ भागि रहे म।

झुटा आस्वासन ले मात्र कति दिन चल्छ र याहाँ।
धोका मात्र रहेछ अब भनि जनता ले बुझ्छन् जाहाँ।।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.