जनकपुर बोल्ट्सलाइ हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं: सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान सुरक्षित गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बन्ने गौरव हासिल गर्यो।

जिल्ला वन डोटी

सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै बलिङ र ब्याटिङ दुवैमा आफ्नो दबदबा कायम राख्यो। जनकपुर बोल्ट्सको कमजोर प्रदर्शनलाई फाइदा उठाउँदै सुदूरपश्चिमले सहज जित दर्ता गर्यो।

पोषण खाजा सम्बन्धि सन्देश

अब, सुदूरपश्चिमले उपाधि दाबेदारीका लागि अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.