पुल निर्माण पछि स्थानीलाई आवतजावतमा सहजता

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ खुल्लेखोलामा खुल्लेखोला दवारीगाड ट्रस पुल निर्माण भए पछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ ।

जिल्ला वन डोटी

पुल बने पछि  बर्षौ देखि समस्या झेल्दै आएका यस ठाउका नागरिकलाई सहज भएको  र सरकारले जनताका समस्यालाई सम्बोधन गर्नु पर्ने दिपायल सिलगढी नगरपालिकाकाका नगर प्रमुख बाजि सिंह खड्का ( बिजय)ले बताउनु भयो ।

पोषण खाजा सम्बन्धि सन्देश

केदार ग्रामीण विकास समाज नेपालको प्राविधिक सहयोगमा करिब ३६  लाखको लागतमा  ३२  मिटर लामो  ट्रस पुल निर्माण भएको  हो ट्रस पुल निर्माण पछि करिब १ सय १२ घरधुरी लाम्भाबित हुने भएका छन् ।

पुर्खौ देखि बर्खा याममा पुल नहुँदा आवतजावत र खेती गर्न समेत खोला वारपार गर्दा निकै कठिनाइ हुँदै आएको  र अहिले पुल निर्माणले सहज भए पछी स्थानीय खुशी भएका छ्न ।पुल निर्माण निर्माण पछि  स्थानीयलाई कामकाज र खोला ओहोरदोहोर गर्न  समेत सहज भएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.