पीडा……..

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️मिलन बाेहरा,सायल गाउँपालिका २ खडगडा, डोटी ।

राताे किताब हरायाेकि ,मुसाले खाईदियाे
बजेटकाे हल्ला मात्रै ,सनिसार छाईदियाे ।।

पोषण खाजा सम्बन्धि सन्देश

कैलै आउनु बाढि पहिराे , कैईलै आउनु भेल
कईठउर उजालाे दिन्छ , साईल लाग्न्या बेल ।।

जिल्ला वन डोटी

काेइ चेला महल बस्या , काेई चेला छानामि
दुखै मात्रै पाउनु रैछ , जनताका चानामि ।।

जाेगि जान्ना भिछा मागि ,सहर पसन्ना
जाे चेलाे दरवार पस्याे , खरानी घसन्ना ।।

आफ्नै बनाई घर घडेरि ,आफ्नै पेट पाल्या
काेई चेलाे जन्मेकाे छकि ,साईलिगाड पुल हाल्या ।।

लागला असाणकाे मैना ,बाउला चेत फर्कन्ना
आउदैनन फरकेर अब , गाड देखि तर्सिना ।।।

दरवार पालेका भैसा , कईल दुना हुन्ना
लागला जनताकाे सराप ,धुरुधरु रुन्ना ।।।।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.