नेपाल साफ यु -२० चाम्पियनसिपको फाइनलमा प्रवेश

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

जिल्ला वन डोटी

काठमाडौंः नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।आइतवार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

 

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सीमान्त थापा, र जियारथ शृखले गोल गरे। भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे। नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने। नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। फाइनल बुधबार हुनेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.