बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना सेती नदिमा बेपत्ता

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिकाको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यरलय बझाङले जनाएको छ ।

५ जना सवार ट्याक्टर बाट तीन जना हाम फालेर जोगिएका छन भने दुईजना ट्याक्टर संगै सेती नदिमा खसेको प्रत्यक्षदर्शिले बताएका छन । हाम फाल्दा घाइते भएका तीन जनालाई उपचारको लागि जिल्ला अस्पताल ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.