डिभिजन सडक जनचेतनामूलक सन्देश

विभिन्न कार्यक्रम सहित डोटीमा मनाईयो संविधान दिवश

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डोटीमा पनि मनाईयो संविधान दिवश संविधान तथा राष्ट्रिय दिवस डोटीमा पनि मनाएको छ । जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति डोटीको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस २०८१ मनाएको हो । दिवसको अबसरमा बिहिवार बिहान दिपायल सिलगढी नगरपालिकाको ईन्द्रचोक देखि सिलगढी बजार नाच्न थलि हुदै जिप्रका सम्म र्‍याली निकालिएको थियोे ।

जिल्ला समन्वय समिति डोटीको सभाहलमा पुगेर र्‍याली कोणसभामा परिणति भएको थियो । र्‍यालिमा जनप्रतिनिधि निजामती, कर्मचारी विभिन्न गैरसरकारी संस्थाका कर्मचारी सुरक्षाकर्मी , शिक्षक बिद्यार्थी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागी रहेको थियोे । साथै दिवसको अबसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामी हरुलाई फलफूल बितरण गरिएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.