एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा मंगलसेनको अभिकर्ता पुनर्ताजकी कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय मंगलसेनले विहीबार मंगलसनेमा अभिकर्ता पुनर्ताजकी कार्यक्रम सम्पन्न गरेको छ । डोटी शाखाका प्रमुख नवराज पण्डितको प्रमुख आतिथ्यमा तथा प्रशिक्षणमा सम्पन्न कार्यक्रममा कम्पनीको मंगलसेन उपशाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

जिल्ला वन डोटी

कम्पनीले आर्थिक वर्ष २०८०/२०८१ मा उत्कृष्ट व्यवसाय प्रदान गर्ने विभिन्न अभिकर्ताहरुलाई सम्मान गरेको थियो । कम्पनीले एजेन्सी मेजेरको टीमबाट उत्कृष्ट कार्य गरेको भन्दै अभिकर्ता झपट कुमार केसीलाई सम्मान गरेको थियो । त्यसैगरी आफ्नो व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय प्रदान गर्ने प्रथम पदम बहादुर विष्ट, दोस्रो बिर्ख बहादुर बोगटी र तेस्रो झंकर बहादुर शाहीलाई समेत सम्मान गरेको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा कम्पनीले गरेको प्रगति र अभिकर्ताहरुले पालना गर्नुपर्ने नीति नियमका बारेमा डोटी शाखा प्रबन्धक नवराज पण्डितले प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण उपशाखा प्रमुख गोपाल बहादुर केसीले गर्नु भएको थियो भने संचालन राजेन्द्र प्रसाद अवस्थीले गर्नु भएको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.