कैलालीमा एक पुरुषले चक्कुले आफ्नै घाँटी रेटेर घाइते

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

धनगढी । कैलालीमा चक्कुले आफ्नै घाँटी काटेर एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको जानकी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर ओडले आफ्नै घाँटीमा चक्कुले काटेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला वन डोटी
पोषण खाजा सम्बन्धि सन्देश

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले मानसिक सन्तुलन ठीक नभएका ओडले शनिबार बिहान चक्कुले आफ्नै घाँटी र हातमा काटेको बताए ।

गम्भीर घाइते भएका ओडलाई तत्कालै टीकापुर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.