डिभिजन सडक जनचेतनामूलक सन्देश

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन्।उनलाई शनिवार उपराज्यपाल वीके सक्सेनाले शपथग्रहण गराएका छन्। अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन्।

आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन्। दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए। आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.