बोगटान फुडसिल गाउँपालिका द्रारा महिला स्वयंसेविकालाई मोबाइल प्रदान

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

बोगटान फुडसिल गाउँपालिका द्रारा महिला स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । गाउँपालिकामा कृयासिल रहेका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आईटेलको सादा मोबाइल महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बिष्ना देवी बमले जानकारी दिईन ।

 

स्वयंम सेवा भावका साथ गाउँमा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई प्रोत्सान गर्ने उद्शेका साथ उक्त कार्यक्रम गरिएका उपाध्यक्ष बमले बताइन । बमले भनीन बिना कुनै सुविधाका साथ उहाँहरुले निरन्तर सेवा गर्नुहुन्छ धेरै गर्न नसकिय पनि उहाँहरुलाई प्रोत्साहनका साथै सञ्चारका लागि सहज होस भन्ने हाम्रो उद्श्य हो । महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत मोबाइल प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले खुसी ब्यक्त गरेका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.