डिभिजन सडक जनचेतनामूलक सन्देश

दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०/५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो ।

प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.