यस बर्ष घटस्थापनाको समय बिहान ९ बजेर ३६ मिनेट उत्तम

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

काठमाडौँ – भोलिबाट हिन्दुहरुको महान चाँड बडादशैं सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।

जिल्ला वन डोटी

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ।  यस्तै असोज २६ गते सनिवार टिकाको दिन परेको छ भने । टिका ग्रहणको शुभ साहित भने ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.