गन्यापधुरा गाउँपालिकाका पहिरो पिडत तीन परिवारलाई राहत बितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका – २ का पहिरो बाट प्रभावित तीन परिवारलाई राहत बितरण गरिएको छ । (आज ) सोमबार जिल्ला बिपत ब्यवस्थापन समिति डडेल्धुराले गन्यापधुरा गाउँपालिकाका पहिरो पिडत तीन परिवारलाई राहत बितरण गरिएको हो ।

जिल्ला वन डोटी

गत साउन अबिर बर्षासंगै आएकोे पहिरोले प्रभावित भएका गन्यापधुरा गाउँपालिका -२ कि मुन्नी देवी भण्डारीलाई १५ हजार तथा भदौ २८ गतेको पहिरोले घर क्षति भएका गन्यापधुरा -२ का ईश्वरी देवी पाल र देबबहादुर देउवालाई २०/२० हजार राहतस्वरुप उपलब्ध गराईको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

पोषण खाजा सम्बन्धि सन्देश

यस्तै , बहुउद्देश्यीय विकास सामाज ( एमपिडियस ) डडेल्धुराले पनि प्रति परिवार २५ किलो चामल , दुई लिटर तेल , चार किलो दाल , दुई किलो चिनी, १ किलो नुन सहयोग गरेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.