भारतका टाटा ग्रुपका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ ।

दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

उहाँ भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक हुनुहुथ्यो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गर्नुभएको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.