१७ जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीहरू हेरफेर

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

काठमाडौं – सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा केही सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई हेरफेर गरेको छ। गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका २७ जना कर्मचारीहरूको सरुवा गरेको हो।

जिल्ला वन डोटी

यस क्रममा ललितपुरका प्रजिअ तुल्सी बहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरी सो स्थानमा सहसचिव रमेश ढकाललाई नियुक्त गरिएको छ। यसैगरी, रुपन्देहीका प्रजिअ गणेश अर्याललाई पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरी, पर्सामा बासुदेव घिमिरेलाई पठाइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

गृह मन्त्रालयले विभिन्न जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीहरू समेत हेरफेर गर्दै जिल्लामा प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.