डिभिजन सडक जनचेतनामूलक सन्देश

म्हः पूजा र नेपाल सम्बत ११४५ ले राष्ट्रिय सदभाव र एकता बढाउँछ : उप्रेती

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

नेपाल सम्बत ११४५ र म्हः पूजाको अवसरमा देशभर बिभिन्न कार्यक्रम आयोजना भएका छन्। काठमाण्डौंस्थित पालिज्ञा स्वाँ नेवा पूचः ले कंकेश्वरी मन्दिर परिसरमा सामूहिक म्हः पूजा आयोजना गर्‍यो। कार्यक्रममा देह पूजाका लागि अष्ट चिरञ्जीवी र अष्ट ऐश्वर्यलाई झल्काउने आकर्षक मण्डप बनाइएको थियो जसमा सामूहिक पूजा गरिएको थियो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित राप्रपा सह-कोषाध्यक्ष एवं समाजसेवी शोभित उप्रेतीले नेवार समुदायको समाज निर्माण, कला, संस्कृति, रहनसहन, भेषभुषा र परम्परामा योगदानको प्रशंसा गरे। उनले म्हः पूजा र नेपाल सम्बतले राष्ट्रिय एकता र सदभावलाई बढावा दिएको विचार व्यक्त गरे।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

संस्थाका अध्यक्ष एवं राप्रपा नेता नवीन शाहीले नेवार समुदायको जीवनशैलीसँग म्हः पूजा र नेपाल सम्बतको घनिष्ठ सम्बन्ध रहेको जानकारी गराए।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.