कांग्रेस सभापति शेर बहादुर देउवा गृहजिल्ला डडेल्धुरा आउने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डडेल्धुरा। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा आफ्नो गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। कांग्रेस सुदूरपश्चिमका अनुसार, देउवा मंसिर २५ गते बिहान कैलालीको धनगढीमा पुग्नेछन् र त्यसै दिन डडेल्धुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

जिल्ला वन डोटी

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवा डडेल्धुरामा विभिन्न देवीदेवताको जात्रामा सहभागी हुनेछन्। चौलो प्रख्यात बडाल जात, उग्रतारा मेला लगायतका अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति रहनेछ।

पोषण खाजा सम्बन्धि सन्देश

त्यसैगरी, देउवाले जोगबुढामा हुने आम भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्नेछन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.