६५ वर्षको उमेरमा सुदूरपश्चिमका अर्थमन्त्री बहादुरसिंह थापाको विवाह

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

जिल्ला वन डोटी

धनगढी, सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्। उनले कञ्चनपुर जिल्लाका सिसैयाकी भावना बिष्टसँग शुक्रबार विवाह बन्धनमा बाँधिएका हुन्।

यसअघि अविवाहित रहेका थापाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभा सदस्यको निर्वाचन जितेका थिए। उनी भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन्, । उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.