दलित समुदायका प्रथम आचार्य श्री कृष्ण दमाईलाई पशुपति कोटिहोममा सम्मान

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्ने दलित समुदायका प्रथम आचार्य गुरुदेव श्री कृष्ण दमाईलाई सम्मान गरिएको छ । ऐतिहासिक श्री पशुपति कोटिहोम तथा नेपाल माहात्म्य परिवारले उनको उज्ज्वल भविष्यको कामना गर्दै शुक्रबार भव्य स्वागत तथा अभिनन्दन गरेको छ।

जिल्ला वन डोटी

कक्षा ४ पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा पलाएको बताउने उनि बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मिएका थिए । आचार्य दमाईं हाल कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आएका छन । बैतडीको शिवनाथ गाउँपालिकाको दुर्गम गाउँबाट जातीय विभेद र गरिबी सहन नसकेर दमाईंका परिवार कुम्लो बोकेर तराई झरेका थिए ।

पोषण खाजा सम्बन्धि सन्देश

कंचनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि दमाईं आचार्यको पढाइनेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ बाट भएको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.