पश्चिमी प्रणालीको प्रभावले हिमपातको सम्भावना, तराईमा हुस्सु

पुन्ना तालिम केन्द्र

काठमाडौँ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने तराईका केही स्थान हुस्सु र कुहिरोले ढाकिएका छन्।

जिल्ला वन डोटी

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तो अवस्थामा दैनिक जनजीवन, यातायात, स्वास्थ्य, र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

बुधबार र बिहीबार देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सल्लाह दिइएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.