प्रेस सेन्टर डोटीको तेस्रो अधिवेशन: किरण धामी अध्यक्षमा सर्वसम्मत निर्वाचित

पुन्ना तालिम केन्द्र

डोटी। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिवेशनबाट किरण धामी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

जिल्ला वन डोटी

अधिवेशनबाट उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा तेजबहादुर डुम्रेल, कोषाध्यक्षमा सीता महता, सहसचिवमा बिमला थापा र सचिवमा भरत बम चयन भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा बिरेन्द्र धामी, मनमोहनसिंह ठकुल्ला, प्रशान्त ओली, शुसिला पन्त, शान्ति जोशी, र रमेश जोशी निर्वाचित भएका छन्।

यस अधिवेशनले प्रेस सेन्टरको नेतृत्वलाई थप सशक्त बनाउँदै आगामी दिनमा पत्रकारिताको क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.