जोरायल गाउँपालिकाको ५६ करोड ७० लाखको बजेट सर्वसम्मतिले पारित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, असार ११-डोटी जिल्लाको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित गरेको छ।

जिल्ला वन डोटी

गाउँपालिकाको २० औं गाउँसभा अन्तर्गत मिति २०८२ असार १० गते बसेको पहिलो बैठकमा उपाध्यक्ष जमुना बोहराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटमाथि छलफल गरी सभाको दोस्रो बैठक मिति असार ११ गते सम्पन्न भई उक्त बजेट सर्वसम्मतिले स्वीकृत गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

बजेटमा स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको जनाइएको छ।

गाउँपालिकाले स्रोत परिचालनमा वृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन बजेट विनियोजन गरिएको बताइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.