धनगढी उप – महानगरपलिका द्वारा अपाङ्गता भएका ५५ जनालाई साहयक सामाग्री बितरण

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

अपाङ्गता भएका ब्यक्तिहरुको पहुंच वृद्धि गर्नुका साथै दैनिक कृयाकलापमा सहजता गर्नका लागि धनगढी उप-महानगरपालिकाले आज साहयक सामग्री बितरण गरेको छ । उप – महानगरपालिकाले आर्थिक बर्ष २०७९/८० देखि स्क्रिनिङ क्याम्प सञ्चालन गरि सहायक सामग्री वितरण गर्दै आई रहेको छ ।

यस बर्ष पनि साहयक सामाग्री बितरण कार्यलाइ निरन्तरता दिँदै आज धनगढी क्लस्टर (वडा नं १,२,३,४,५,७ र ८)काे उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय प्राङ्गणमा बितरण कार्य सम्पन्न भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । नगर प्रमुख हमालका अनुसार धनगढी उमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा क्लस्टर विभाजन गरी सहायक सामग्रीको लागि प्राविधिक स्क्रिनिङ पश्चात आज ५५ जनालाई बैशाखी, ह्विलचियर, ट्राई, साइकल, कम्बोट चेयर, हियरिङ एड, लठ्ठी लगायतका सामग्री वितरण गरिएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.