भारत को अस्पतालमा एक नेपाली उपचारको अभावमा छट्पटीदै सहयोगकोलागि अपिल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । भारतमा रोजगारीको सिलसिला मा काम गरि रहनु भएका डोटीको  बडिकेदार गाउँपालिका वडा नम्बर -५ स्थानीय  बिरेन्द्र मल्लको उपचारमा समस्या भएको छ । भारतमा काम गरिरहेकै अवस्थामा  साझ खाना खाएर  सुतिरहेको र मध्य रातमा अचानक मुख बाट रगत बग्न थाले पछि   बेडमै अचेत  अबस्था ले फेला परेका थिए ।

सघै काम गरिरहेका  साथिले उपचार कोलागी अस्पताल पुर्याएका थिए ।  अस्पतालका डाक्टरले  चेक जाँच गर्ने क्रममा एउटा  मिर्गौलाले काम गर्न छोडेको र  आर्को मिर्गौला समेत  पनि २० प्रतिशत  खराब भएको र कलेजो र आन्द्रा मा पनि समस्या देखिएको थियो । त्यस पछि  उहाँ लाई . डी.वाई. पाटिल मेडिकल कलेज, अस्पताल तथा अनुसन्धान केन्द्र।पिम्परी, पुणे-भर्ना गरियको छ ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

४५ वर्षीया मल्लको अहिले  जीवनरक्षाका लागि मिर्गौला , कलेजो खराबी संगै पोट्रल नसा क्यालियर मा साघुरो संगै नसा फाटेको र  प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

मिर्गौला , नसा , कलेजो प्रत्यारोपण  लागि पूर्वतयारीमा रहन दैनिक डायलासिस, आइसिउ  अन्य उपचार, औषधि तथा शैयाको खर्चमै हालसम्म ४ लाख भारती  रूपैयाँ सकिएको बताउँदै  आफन्तले बताएका छन ।

शुभेच्छुकले नेपाल को लागि  ग्लोबल आइएमई बैंकमा भिम मल्ल को नाममा रहेको 03309011441137 खाता नम्बरमा  अनि भारत को डम्बर बम SB Bank 60404806489 खाता नम्बर मा जम्माको लागि सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.