Zen Z प्रदर्शनमा मृत्यु भएकाको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । बाल दिवसको अवसर पारेर डोटीको दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रशासन कार्यालयको गेट अगाडि देशभर Zen Z प्रदर्शनका क्रममा मृत्यु भएकाको आत्माको चिरशान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।

जिल्ला वन डोटी

आज भदौ २९ गते जिल्ला बाल सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा जिल्ला बाल सञ्जालकी अध्यक्ष सपना मलासीको नेतृत्वमा करिब ४० जना सहभागी थिए।

पोषण खाजा सम्बन्धि सन्देश

दीप प्रज्वलनका क्रममा नेपालको नक्सा बनाई भित्र सहिदका तस्वीर राखिएको र “वीर सहिद अमर रहून्” भन्ने लेखसहित श्रद्धाञ्जली अर्पण गरिएको आयोजकहरूले जनाएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.