प्रवासी नेपाली संघ मन्डुर बैंगलोरको संगठन विस्तार

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

जिल्ला वन डोटी

यहि अगस्ट १८ तारीखको दिन प्रवासी नेपाली संघ भारत , कर्नाटक – केरला संयुक्त राज्य समिति द्वारा संचालित मन्डुर-बोमेनहल्ली नगर समिति बैंगलोर अन्तर्गत मन्डुर बैंगलोरको संगठन विस्तार भएको छ ।मन्डुर बोमेनहल्ली क्षेत्रमा अस्थायी बसोबास गर्ने प्रवासी नेपाली समुदाय बिच मन्डुर-बोमेनहल्ली नगर समिती अध्यक्ष यादव कुमार ओली उपाध्यक्ष कमला ओली लगाएतको उपस्थितमा संगठन बिस्तार भेला सम्पन्न भएको छ।

 

उक्त भेलामा कर्नाटक – केरला संयुक्त राज्य समिति उप-सचिव तथा मन्डुर-बोमेनहल्ली नगर इन्चार्ज दिपक बिक को प्रमुख अतिथ्यता रहेको थियो । भेलाले जिवन कडेलको अध्यक्षतामा १३ सदस्यीय मन्डुर प्रारम्भिक समिति गठन गरेको छ । नव गठित मन्डुर प्रारम्भिक समिति (ख) का कार्यकारिणी हरुलाई राज्य समिती उप-सचिव दिपक बिकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस्तै मन्डुर -बोमेनहल्ली नगर समिती अध्यक्ष यादव कुमार ओली लगाएत उपस्थित पदाधिकारीहरुले नव निर्वाचित कार्यकारणीहरुलाई सफल कार्यकालको शुभकामना सहित प्रशिक्षण मन्तव्य राखेका थिए !

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.