आज मेग गर्जन सहित भारी बर्षाको सम्भावना

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भूभागमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जिल्ला वन डोटी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, राति कोशीप्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

 

पोषण खाजा सम्बन्धि सन्देश

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.