प्रदेश प्रहरी कार्यलयका एसएसपि बिष्ट सहित १३ जना अनिवार्य अवकाश

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

धनगढी :- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलयका एसएसपि दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन । आईतवार बिष्टसहिद सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन । सर्वोच्च अदालतबाट तत्काललाई ३० बर्षे सेवाअबधि कायम हुने आदेश भएपछि आईतवारबाट उनीहरू अवकाशमा गएका हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलयमा कार्यरत एसएसपी बिष्टसहितला अबकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रवीन्द्र केसी सहितका प्रहरी अधिकारीहरुले बिदाई गरेका थिए । कुसल अफिसरका रुपमा परिचित बिष्टले विगतको ईमान , धर्म र ज्ञानलाई सामाजसेवामा उपयोग गर्ने बताए छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.