नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले आईतवार बिज्ञप्ति जारी गर्दै निर्वाचनबारे जानकारी दिएका हुन । उनलेे निर्वाचन सम्पन्न गर्नको लागि सबैले रचनात्मक सयोग गर्न अपिल समेत गरेका छन ।

यसअघि पटकपटक मिति तोकेपनी महासंघको निर्वाचन हुन सकेको थिएन ।महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुदाहुदै पनि यस संग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल अलमल देखिन पुगेको स्पष्ट गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.