डडेल्धुरामा बाढीले बगायो जलविद्युत आयोजनाको पावर हावस

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

जिल्ला वन डोटी

डडेल्धुरामा बाढीले एक जलविद्युत आयोजनाको पावर हावस बगाएको छ । जिल्लाको आलिताल गाउँपालिका – २ उल्लालिमा रहेको जलविद्युत पावरहावस बाढीले बगाउँदा पुर्णरुपमा क्षेत्री भएको छ ।

यहि २७ र २८ गते दुई दिन भएको अबिरल बर्षाका कारण गाङ्गखेत खोलाको बहाब बढ्न गई जलविद्युत आयोजनाको पावर हावस वगाएको स्थानीय भरत बोहराले जनाएका छन । पावर हावस बगेपछि स्थानीय अन्धकारमा बस्न बध्य भएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.