बडिकेदार गाउँपालिकामा  तेस्रो टि -२० क्रिकेट प्रतियाेगिता हुने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा बिजया  दशमी तथा शुभ दिपावलीको अवसरमा  कार्तिक १ गते देखि   गाउँपालिका स्तरीय तेस्रो  रनुकाडा टि- २० क्रीकेट प्रतियोगिता हुने भएको छ ।

जिल्ला वन डोटी

रनुकाडा युवा  क्लवकाे आयाेजना तथा बडिकेदार  गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा क्रीकेट प्रतियोगिता हुन लागेको हो । रनुकाडा युवा क्लबका अध्यक्ष विशाल ताडिका अनुसार प्रतियोगिताको बिजेताले १५  हजार  रुपैयाँ र उपबिजेताले ८ हजार रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ द म्याचलाइ समेत पुरस्कारको ब्यवस्था गरिएको छ । टिम दर्ता शुल्क २ हजार  रहेको छ भने ।टिम दर्ता असोज २९ गते साझ ५ बजे सम्म गरिसक्नु पर्ने जनाएको छ ।त्यस्तै सहभागी टिमको खेलाडी बडिकेदार गाउँपालिका भित्रको हुनुपर्ने र प्रतेक टिमले खेलाडीको परिचय खुल्ने नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्ने बताएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.