चट्याङ लागेर डोटीको जोरायलमा एक युवक घाइते

पुन्ना तालिम केन्द्र

शनिबार दिउँसो डोटीको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकायालाई घाइते भएका छन। कृषि गरणा कार्यका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ।

जिल्ला वन डोटी

घटनापछि रोकायालाई सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। स्वास्थ्यकर्मीका अनुसार उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको छ।

चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ।उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको स्थानीयहरूले बताएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.