डोटीमा इमान्दारिताको उदाहरण: हराएको डेढ लाख रुपैयाँ फिर्ता, इमान्दार चालकको प्रशंसा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको शिखर नगरपालिका–९ का कृष्णराज भट्टको हराएको डेढ लाख रुपैयाँ इमान्दारिताको उत्कृष्ट उदाहरणसहित फिर्ता भएको छ। उग्रतारा यातायात प्रणालीका काउन्टर इन्चार्ज समेत रहेका भट्टले रकम फिर्ता पाएपछि अत्यन्त खुसी भएको बताए ।

जिल्ला वन डोटी

केआई सिंह गाउँपालिका–६ सलेनाका सह-सहचालक कैलास नाथले दिपायलस्थित जेबीएएल स्टोर नजिकै डेढ लाख रुपैयाँ भेट्टाएका थिए। इमान्दार कैलास नाथले भेटिएको रकम चालक कैलाश तिरुवालाई बुझाएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

तिरुवाले रकमको फोटोसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि हराएको रकमको वास्तविक धनीको पहिचान सम्भव भएको थियो।प्रहरीको रोहबरमा रकम भट्टलाई हस्तान्तरण गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.