डोटीमा इमान्दारिताको उदाहरण: हराएको डेढ लाख रुपैयाँ फिर्ता, इमान्दार चालकको प्रशंसा

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डोटीको शिखर नगरपालिका–९ का कृष्णराज भट्टको हराएको डेढ लाख रुपैयाँ इमान्दारिताको उत्कृष्ट उदाहरणसहित फिर्ता भएको छ। उग्रतारा यातायात प्रणालीका काउन्टर इन्चार्ज समेत रहेका भट्टले रकम फिर्ता पाएपछि अत्यन्त खुसी भएको बताए ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

केआई सिंह गाउँपालिका–६ सलेनाका सह-सहचालक कैलास नाथले दिपायलस्थित जेबीएएल स्टोर नजिकै डेढ लाख रुपैयाँ भेट्टाएका थिए। इमान्दार कैलास नाथले भेटिएको रकम चालक कैलाश तिरुवालाई बुझाएका थिए।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

तिरुवाले रकमको फोटोसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि हराएको रकमको वास्तविक धनीको पहिचान सम्भव भएको थियो।प्रहरीको रोहबरमा रकम भट्टलाई हस्तान्तरण गरिएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.