क्षितिज थेबे पुनः राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं — नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्।

जिल्ला वन डोटी

संघको १० औं महाधिवेशनको अवसरमा पोखरामा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी सुमन पुरीलाई १८८ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः जित हासिल गरेका हुन्। निर्वाचनमा थेबेले ७९६ मत प्राप्त गरे भने पुरीले ६०८ मत ल्याए। निर्वाचन समितिका अनुसार कुल १४०४ मत खसेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो। उपाध्यक्षमा महारज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही चयन भएका छन्।

त्यसैगरी, सचिवमा निसा लिम्बू, मोविन अख्तर अलाम, अरुण कुँवर र मदन भण्डारी  निर्वाचित भएका छन्।१० औं महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा र दिशा दिने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.