दिपायल सिलगढीमा गौरा पर्वसँगै देउडा प्रतियोगिता सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी ।
दिपायल सिलगढी नगरपालिका–७ मा यस वर्षको गौरा पर्व उल्लासपूर्वक सम्पन्न भएको छ। पर्वको अवसरमा श्री नवयुग सामुदायिक सिकाइ केन्द्र, उडितोलाले विशेष लाइभ देउडा प्रतियोगिताको आयोजना गरेको हो।

जिल्ला वन डोटी

प्रतियोगितामा चर्चित कलाकार गंगा खत्री, डोटी बहुमुखी क्याम्पसका सहायक प्रमुख लोकराज भट्ट, पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका शिक्षक तुलाराम साउद र स्थानीय कलाकारबीच रोचक प्रतिस्पर्धा भएको अध्यक्ष दिपेन्द्र खड्काले जानकारी दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

गौरा संस्कृति जगेर्ना गर्ने उद्देश्यले निरन्तर सक्रिय रहेको सो सिकाइ केन्द्रले अविरल वर्षाका कारण एक दिन ढिलो गरी प्रतियोगिता सम्पन्न गरेको आयोजकले जनाएको छ।

सामाजिक जनचेतनामूलक गतिविधिमा निरन्तर योगदान दिंदै आएको श्री नवयुग सामुदायिक सिकाइ केन्द्र २०६९ सालमा स्थापना भएको हो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.