डोटीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पाँचौं जिल्ला अधिवेशन सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी: “अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मूल मन्त्र सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति डोटीको पाँचौं जिल्ला अधिवेशन दिपायलमा सम्पन्न भएको छ।

जिल्ला वन डोटी

उक्त अधिवेशनबाट अध्यक्षमा छत्रकमल पाठक, निवर्तमान अध्यक्ष खगेश्वरी कुमारी साउद अधिकारी, प्रथम उपाध्यक्ष निर्मला खत्री खड्का, द्वितीय उपाध्यक्ष केशवराज फुलारा, महिला उपाध्यक्ष गौरी ओझा, सचिव जयबहादुर खड्का, कोषाध्यक्ष बिमला थापा, सहसचिव दलबहादुर भण्डारी, सहकोषाध्यक्ष तेजबहादुर डुम्रेल सहित २५ सदस्यीय कार्यसमिती चयन गरिएको छ।

अधिवेशनमा नयाँ नेतृत्वले स्थानीय लोक तथा दोहोरी सांगीतिक क्षेत्रको प्रवर्द्धन र प्रतिभाशाली कलाकारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.