अनेरास्ववियु (क्रान्तिकारी ) ३१ सदस्यीय नगर कमिटी गठन

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी)दिपायल सिलगढी नगरपालिका कमिटीको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ । आज सम्पन्न नगर सम्मेलनबाट शारदा कुमालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ।

जिल्ला वन डोटी

कमिटी उपाध्यक्षमा क्रमशः खिना कडायत , विष्णुमाया बिष्ट, अमर साउद र रुपा साउद चयन भएका छन ।त्यस्तै सचिवमा रोहित साउद, सहसचिव हरिस कडायत, करन साउद र दुर्गा कडायत चयन गरिएको छ । आजको भेलाले कोषाध्यक्ष कल्पना बिष्ट लगायत ३१ सदस्यीय नगर कमिटी गठन गरिएको विद्यार्थी नेता पुरन बोहराले बताए ।

 

पोषण खाजा सम्बन्धि सन्देश

यहि भदौ १९ गते हुने आठौं सम्मेलनको व्यापक तयारीमा जुटेको अखिल क्रान्तिकारीले जिल्लाका सबै पालिकामा पुगेर विद्यार्थी संगठन तयारी गरिसकेको अनेरास्ववियु (क्रान्तिकारी) ले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.