गजल

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️भुवन ओझा, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली

केही  गर्न  सकिएन  जिन्दगीमा अवसर पाएर
आज  खुट्टामा  घाउ  बनेको  छ  ठक्कर पाएर

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

हिजो  सम्म  घर  बस्ती  केही  नभएको मान्छे
आज  सबैकुरा  बिर्सीएकाे छ  यार  घर  पाएर

गरिबीले एक बिरामी जिन्दगीभर छट्पटाइ रह्यो
आज उसले  अन्तिम  निर्णय  गर्याे  जहर  पाएर

सम्बन्ध   त्यति   बलियो   बन्न   सकेन   अझै
सिसा   सकिएको   हाे   यहाँ   पत्थर    पाएर

बुवा  आमा   सद‌ैभरी   गाउँमै    सिमित   रहे
छाेरा   सबैकुरा    बिर्सेकाे  छ   शहर    पाएर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.