डिभिजन सडक जनचेतनामूलक सन्देश

गजल

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

✍️भुवन ओझा, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली

केही  गर्न  सकिएन  जिन्दगीमा अवसर पाएर
आज  खुट्टामा  घाउ  बनेको  छ  ठक्कर पाएर

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

हिजो  सम्म  घर  बस्ती  केही  नभएको मान्छे
आज  सबैकुरा  बिर्सीएकाे छ  यार  घर  पाएर

गरिबीले एक बिरामी जिन्दगीभर छट्पटाइ रह्यो
आज उसले  अन्तिम  निर्णय  गर्याे  जहर  पाएर

सम्बन्ध   त्यति   बलियो   बन्न   सकेन   अझै
सिसा   सकिएको   हाे   यहाँ   पत्थर    पाएर

बुवा  आमा   सद‌ैभरी   गाउँमै    सिमित   रहे
छाेरा   सबैकुरा    बिर्सेकाे  छ   शहर    पाएर

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.