एसियन लाइफ इन्स्योरेन्स डोटीले मनायो तिज विशेष

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

एसियन लाइफ इन्स्योरेन्स डोटीले तिज विशेष कार्यक्रम बिहिवार दिपायलमा मनाएको छ ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना लक्षित तिज बिशेष २०८१ सम्पन्न भएको छ।

जिल्ला वन डोटी

दिपायलको होटल रिभर साइडमा ४० जना महिला दिदिबहिनीलाई तिजको दर खुवाएको एसियन लाइफ इन्स्योरेन्स‌‌ दिपायलका प्रमुख नवराज पण्डितले बताए। उनका अनुसार हरेक बर्ष झैं यसपटक पनि दर खुवाउने कार्यक्रम संगै तिज नाचगान समेत गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

२०६४ चैत २१ गते स्थापना भएको यस बीमा कम्पनीले विभिन्न बिमा योजना मार्फत ग्राहकहरूमा सेवा दिदै आएको छ। डोटीमा मात्रै ५० हजारभन्दा बढी जीवन बिमा गरिसकेको बीमा कम्पनीले झन्डै ४५० को हाराहारीमा मृत्यु दाबी भुक्तानी तथा बालबालिकाहरूलाई शैक्षिक भुक्तानी गरिसकेको प्रमुख पण्डितले बताए ।हाल देशभर १५४ शाखा मार्फत यस बीमा कम्पनीले सेवा दिँदै आएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.